२९ माघ, जनकपुरधाम । प्रदेश २ को मुख्यमन्त्रीका लागि बहुमत जुटाएर फागुन ३ भित्र आउन राजनीतिक दलहरुलाई प्रदेश प्रमुख रत्नेश्वर लाल कायश्यले आहृवान गरेका छन् । प्रदेशसभामा कुनै पनि पार्टीको बहुमत नरहेकाले दुई वा सो भन्दा बढी दलको समर्थनमा बहुमत