७ बैशाख २०८१, शुक्रबार

Tag: प्रदेश २

प्रदेश २ का मुख्यमन्त्रीले असोज २० गते विश्वासको मत लिने

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिने भएका छन् । जनता समाजवादी दल विभाजित भएपछि मुख्यमन्त्री राउतले असोज २० गते विश्वासको मत लिन लागेका हुन् । जनता समाजवादी दल विभाजन भएर लोकतान्त्रिक समाजवादी दल बनेको छ