काठमाडौं । नेपाली कांग्रेसले गठन गरेको राष्ट्रियसभा सदस्य निर्वाचन केन्द्रीय समन्वय समितिले प्रचारप्रसारका निम्ति प्रदेशस्तरमा जाने निर्णय गरेको छ । शनिबार बसेको बैठकबाट निर्वाचनका निम्ति समन्वय र सहजीकरण गर्न विभिन्न प्रदेशमा जाने निर्णय गरिएको समितिका सचिव केशवराज जोशीले जानकारी दिए