३ फाल्गुन २०८२, आइतबार

Tag: पार्थिव शरीर

भैरहवा ल्याइयो प्रकृतिको पार्थिव शरीर

भैरहवा, रुपन्देही । भारतको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) मा मृत्यु भएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको शव भैरहवा ल्याइएको छ । लम्सालको शवपरीक्षणपछि लम्सालको पार्थिव शरीर हवाई मार्ग हुँदै भारतको गोरखपुर र त्यहाँदेखि सडकमार्गबाट बेलहिया नाका हुँदै आज साँझ