काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आफूलाई विश्वासको मत दिन सबै प्रदेशसभा सदस्यहरुलाई आग्रह गरेका छन् । मुख्यमन्त्री राईले पक्ष, प्रतिपक्ष नभनी आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन्। आज विश्वासको मत माग्दै मुख्यमन्त्री राईले सबै दलसँग सहकार्य