१४ बैशाख २०८१, शुक्रबार

पक्ष प्रतिपक्ष नभनी विश्वासको मत दिन मुख्यमन्त्री राईको आग्रह


राजेन्द्र राई

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आफूलाई विश्वासको मत दिन सबै प्रदेशसभा सदस्यहरुलाई आग्रह गरेका छन् । मुख्यमन्त्री राईले पक्ष, प्रतिपक्ष नभनी आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन्।

आज विश्वासको मत माग्दै मुख्यमन्त्री राईले सबै दलसँग सहकार्य गरेर अघि बढ्न आफू तयार रहेको भन्दै आफूलाई विश्वासको मत दिन आग्रह गरेका हुन् । मुख्यमन्त्री राईले आफूलाई प्रमुख विपक्षी दल नेकपा एमालेले आफूलाई विश्वासको मत दिनकै लागि मंगलबारको बैठक स्थगित गर्न आग्रह गरेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !