३ फाल्गुन २०८२, आइतबार

Tag: नेप्से

रोकिएन नेप्सेको पहिरो, कारोबारमा पनि गिरावट

२१ फागुन, काठमाण्डौ । अर्थमन्त्रीको विवादास्पद अभिव्यक्ति पश्चात आइतबार उच्च अंकले घटेको शेयर बजार परिसुचक नेप्से सोमबार पनि सकारात्मक रहन सकेन । आइतबार ४१ अंकले घटेको नेप्से सोमबार १६ दशमलव ६९ अंकले घटेर १ हजार २ सय ८७ दशमलव ७४