४ फाल्गुन २०८२, सोमबार

Tag: नेप्से परिसूचक

नेप्से परिसूचक आज २४ दशमलव ४६ अंकले घट्यो

काठमाडौँ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । परिसूचक २४ दशमलव ४६ अङ्कले घटेर एक हजार नौ सय ३८ दशमलव ७६ अङ्कमा कायम भएको हो । आज दुई सय ४० वटा कम्पनीको ४१ लाख