४ माघ, काठमाण्डौ । प्रदेश गठन र राष्ट्रियसभा निर्वाचनबारे तयारी गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारकारी कार्यालय बालुवाटारमा सुरु भएको बैठकले राष्ट्रियसभा निर्वाचन र प्रदेश सरकार गठनबारे धारणा बनाउने कांग्रेस केन्द्रीय सदस्य मिनेन्द्र रिजालले