१३ श्रावण २०८२, मंगलबार

Tag: नेपाल प्रहरी

नेपाल प्रहरीको एसएसपीमा ११ जना बढुवा सिफारिस

काठमाडौँ । नेपाल प्रहरीको वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मा बढुवाका लागि ११ जनाको नाम सिफारिस भएको छ । प्रहरी उपरीक्षक (एसपी)हरूबाट ११ जनालाई एसएसपीमा बढुवा गर्न सिफारिस गरिएको हो । बढुवा समितिका सदस्यसचिव प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीद्वारा जारी विज्ञप्तिका