३ फाल्गुन २०८२, आइतबार

Tag: नेपाल आयल निगम

खाना पकाउने एलपी ग्यास, पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

कार्तिक १६, काठमाडौँ | नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले खाना पकाउने एलपी ग्यास , पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो । नयाँ मूल्यअनुसार पेट्रोल अब प्रतिलिटर रु १०० पर्ने आयल निगमले जनाएको छ ।