७ मंसिर २०८१, शुक्रबार

Tag: नारायणगढ–मुग्लिन सडक

नारायणगढ–मुग्लिन सडक अपराह्न ३ बजेसम्म खुल्ने

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको नाम्सीपुलमा सोमबार राति ८ बजे खसेको पहिरो पन्छाउन आज अपराह्न ३ बजेसम्मको समय लाग्ने देखिएको छ । सडकको ७० मिटर भाग ढाक्ने गरी खसेको पहिरो रातिदेखि नै पन्छाउन थालिएको थियो । डिभिजन सडक कार्यालय भरतपुरका