१२ आश्विन २०८१, शनिबार

Tag: धर्मेन्द्र प्रधान

भारतमा सडक दुर्घटना बाह्रको मृत्यु

५ मङ्सिर, कटाक, उडिसा । भारतीय शहर जयपुरनजिकै कटाकमा मङ्गलबार भएको एक बस दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । केन्द्रीय मन्त्री धर्मेन्द्र प्रधानले उक्त दुर्घटनास्थलको भ्रमण गर्नुभएको छ । उहाँले अस्पतालमा गएर घाइतेहरुको अवस्थाका बारेमा जानकारी लिनुभएको समाचारमा जनाइएको