१२ आश्विन २०८१, शनिबार

Tag: देशभरको मौसम

२०७८ साल असार २० गते आइतबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, असार २० । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । (बिहान ६ बजे) मौसम विश्लेषण देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशको तराई भू-भाग नजिक मनसुनी न्युन चापीय रेखा