२६ असोज, काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय प्रहरी अनुसन्धान ब्यूरोले काठमाडाँै बालाजुबाट संरक्षित वन्यजन्तु सालकको छालासहित आज दुई जनालाई पक्राउ गरेको छ । बिक्री गर्न हिँडेको अवस्थामा एक केजी १० ग्राम छालासहित रामेछाप दोरम्बा गाउँपालिका–२ का देवराज श्रेष्ठ र दोलखा