दार्चुला । दार्चुला जिल्लामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दार्चुलाको शैल्यशिखर नगरपालिका–६ उल्लानीमा जीप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीका अनुसार से १ ज ५५१ नम्बरको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु