७ मंसिर २०८१, शुक्रबार

Tag: डा. शेखर कोइराला

देउवा नैतिकताका आधारमा प्रधानमन्त्री बन्नु हुँदैन, बरु प्रचण्डलाई प्रधानमन्त्री बनाउन सहयोग गरे उचित : डा. कोइराला

काठमाठौं । नेकपाका नेताहरुले कांग्रेस सभापति शेरबहादुर देउवासँग सरकार गठनबारे छलफल सुरु गरेका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्थापना गरेलगत्तै नेकपाका नेताहरुले छलफल सुरु गरेपछि कांग्रेस नेता डा. शेखर कोइरालाले आफ्नो पार्टी प्रतिपक्षमै बस्नुपर्ने र पार्टी सभापति देउवाले नैतिकताका आधारमा