४ असार २०८१, सोमबार

Tag: टिप्ताला नाका

आजदेखि ताप्लेजुङको टिप्ताला नाका खुला

फुङ्लिङ, ताप्लेजुङ । ताप्लेजुङको टिप्ताला नाका आजदेखि खुला गरिएको छ । नेपाल–चीनको सीमानामा रहेको यो नाका कोरोना महामारीयता बन्द थियो । लामो प्रयासपछि आजदेखि नाका खुलेको फक्ताङलुङ गाउँपालिका-७ वडाध्यक्ष तथा चीनको तिब्बत डिङजी काउन्टी जानकार छेतेन लामाले बताउनुभयो । लामाका