४ फाल्गुन २०८२, सोमबार

Tag: झापा जिल्ला

यस्तो बन्नेछ झापाको सुन्दर पर्यटकीय गन्तव्य गौरादह कृषि पर्यटन क्षेत्र

पृष्ठभूमि : नेपाल सरकारले पर्यटकीय प्रबल सम्भावना भएका १०० स्थानहरुको पहिचान गरी पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने कार्यक्रम अनुसार झापा जिल्लाको गौरादह नगरपालिका-५ मा संचालित नमुना सहकारी खेतीलाई छनोट गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्णय अनुसार