६ जेष्ठ २०८१, आइतबार

Tag: ज्वालाकुमारी साह

चिया तथा कफी विकास बोर्डले उद्देश्यअनुसार काम गरेन : कृषिमन्त्री साह

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले चिया तथा कफी विकास बोर्डले आफ्नो उद्देश्यअनुसार काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन् । २८ औं राष्ट्रिय चिया दिवसको अवसर पारेर शनिबार काठमाडौंको कीर्तिपुरमा आयोजित एक कार्यक्रममा उनले भत्ता