५ फाल्गुन २०८२, मंगलबार

Tag: ज्ञानेन्द्र शाह

पूर्वराजा ज्ञानेन्द्रलाई दल खोलेर प्रतिस्पर्धामा आउन पूर्वमन्त्री तामाङको चुनौती

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा पूर्व कानूनमन्त्री शेरबहादुर तामाङले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजनीति दल खोलेर प्रतिस्पर्धामा आउन चुनौती दिएका छन् । देशभर राजावादीहरुको प्रदर्शन भइरहेको बेला उनको यस्तो अभिव्यक्तिले तरङ्ग ल्याएको छ ।