२१ जेष्ठ २०८२, बुधबार

Tag: जिल्ला प्रशासन कार्यालय कञ्चनपुर

जिल्ला प्रशासन कार्यालय काठमाडौंद्वारा तीन क्षेत्रमा निषेधाज्ञा जारी

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौँका तीन क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंको कोटेश्वर, बल्खु र चाबहिलस्थित सिफल चौर क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो । आज आइतबार बसेको जिल्ला सुरक्षा समिति काठमाडौंको बैठकले तीन