काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले कार्यकारिणी समितिको बैठक बोलाएको छ । बैठक चैत १६ गतेको लागि बैठक बोलाइएको हो । एक नेताका अनुसार संघीय सरकारमा सहभागी हुने विषयमा छलफल गरेर निर्णय लिनका लागि बैठक बोलाएको हो ।