३० कार्तिक २०८१, शुक्रबार

Tag: घर समुदायमा हस्तान्तरण

माघ २१ मा बस्ती हस्तान्तरण गर्दै धुर्मुस-सुन्तली

२ माघ, काठमाण्डौ । शीतलहरले तराई–मधेसका जिल्ला आक्रान्त बनिरहँदा हास्य कलाकार दम्पत्ति सीताराम कट्टेल ‘धुुर्मस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ रौतहटको चन्द्रपुरस्थित सन्तपुरमा एकीकृत बस्ती बनाउन जुटिरहेको छ । यही माघ २४ गते बस्ती हस्तान्तरण गर्ने लक्ष्यका साथ काम थालेको धुर्मुस