काठमाडौँ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा जेठ २० गते सकिँदैछ । काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले संक्रमणको चेन ब्रेक रोक्न निषेधाज्ञा जारी गरेका छन् । आज मंगलबार अपराह्न बसेको उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुका बैठकले काठमाडौं उपत्यकामा जारी