२२ असार २०८२, आइतबार

Tag: केपी शर्मा ओली

सिमकोट केही दिनमा नै राष्ट्रिय सडक सञ्जालसँग जोडिने : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्रीे केपी शर्मा ओलीले हुम्ला सदरमुकाम सिमकोट केही दिनमा नै राष्ट्रिय सडक सञ्जालसाग जोडिने बताएका छन् । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत हुम्ला अब टाढा छैन भन्दै हुम्लालाई सडक सञ्जालमा जोड्ने २६ वर्षको प्रतिक्षा पूरा हुन थालेको उल्लेख