संविधानमाथि अपराध गर्ने ओली जस्ता आतंककारीलाई दण्ड दिनुपर्छ : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले संविधानमाथि अपराध गर्नेलाई दण्ड दिनुपर्ने बताएका छन्। नेता थापाले संसद पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसला संविधानको पक्षमा भएको बताएका छन् । नेता थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सबैलाई मिलाउन सक्छु भन्ने ठानेपनि