४ जेष्ठ २०८२, आइतबार

Tag: केन्द्रीय कार्यसमितिको बैठक

नेपाली काँग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । काँग्रेसले आगामी वैशाख १७ गते बुधबार दिउँसो १ बजे बस्ने गरी केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका हुन् । सरकार फेरबदलको चर्चा चलिरहेका बेला कांग्रेसले