१ फाल्गुन २०८२, शुक्रबार

Tag: काठमाडौँ महानगरपालिका

कामपाको आगामी आवको बजेट सीमा २५ अर्ब ११ करोड

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रु २५ अर्ब ११ करोडको बजेट सीमा निर्धारण गरेको छ । आन्तरिक विवादका कारण कामपाले बजेट ल्याउने समयसीमाभन्दा ढिला बजेट ल्याउन लागेको हो । कामपाका प्रमुख बालेन्द्र साह ‘बालेन’को अध्यक्षतामा