काठ मिलमा परेर बालकको गयाे ज्यान
११ भदौ, नुवाकोट । काठ मिलमा परेर यहाँका एक बालकको ज्यान गएको छ । यहाँको विदुर नगरपालिका–४ बट्टार आँपघारीका तीन वर्षीय सुमिङ श्रेष्ठको आज काठ मिलमा परेर ज्यान गएको हो । आफ्ना हजुर बा हिमालबहादुर श्रेष्ठले सञ्चालन गरेको काठ मिलको