३ मंसिर २०८१, सोमबार

Tag: कमल प्रसाद शर्मा

बोसोरहित स्वस्थकर जीवन जिउने उपायहरु

बोसोरहित स्वस्थकर जीवन जिउने उपायहरु यस प्रकार छन् : १. खानाको रेकर्ड राख्नु प्रत्येक दिनको खानाको रेकर्ड राख्नाले आफुले कतिको स्वस्थकर खाना खाएको थाहा हुनुको साथै स्वास्थ्यकर्मीबाट उचित परामर्श लिन सकिन्छ ।   २. प्रयाप्त मात्रामा पानी पिउने सर्वेक्षणले के