१२ श्रावण २०८२, सोमबार

Tag: एकीकृत समाजवादी

राष्ट्रिय एकता अभियान र एकीकृत समाजवादीबीच एकता हुँदै

काठमाडौँ । नेकपा राष्ट्रिय एकता अभियानको अन्तिम केन्द्रीय कमिटी बैठकले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सँग एकता गर्ने निर्णय गरेको छ । अभियानका संयोजक वामदेव गौतमको अध्यक्षतामा भैँसेपाटीमा बसेको बैठकले विगत चार वर्षको समीक्षा गर्दै आज एकीकरण गर्ने निर्णय गरेको हो