३ फाल्गुन २०८२, आइतबार

Tag: ईश्वर पोखरेल

स्थानीय तहले उत्पादन र रोजगारीमा जोड दिनुपर्छ : उपप्रधानमन्त्री पोखरेल

बनेपा । उपप्रधानमन्त्री ईश्वर पोखरेलले स्थानीय तहले अब उत्पादन र रोजगारी प्रदान गर्ने काममा योजना बनाएर अघि बढ्न आवश्यक रहेको बताएका छन् । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाको ४०औँ स्थापना दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले स्रोतै स्रोतको सम्भावना भएको मुलुक