१६ आश्विन २०८१, बुधबार

Tag: अवैध मदिरा

अवैध मदिरा र लागुपदार्थविरुद्धको अभियानमा प्रहरी

११ पुस, बर्दिवास । आपराधिक गतिविधिका बढी जसो घटनामा मदिरा र लागुपदार्थ दुव्र्यसनको लत लागेका व्यक्ति संलग्न हुने गरेका निष्कर्षसहित यसविरुद्ध अभियान थालेको प्रहरीले लागुपदार्थका कारोवारी र दुव्र्यसनीको खोजसँगै महोत्तरी जिल्लामा मदिरा भट्टी नष्ट गर्ने अभियान सञ्चालन गरेको छ ।