३ श्रावण २०८१, बिहिबार

Tag: jewelry

करोडौंको हिरा र सुन बरामद, सूचना लुकाउन खोज्दै प्रहरी

१३ वैशाख, काठमाडौं । धनगढी बसपार्कस्थित एसएस कलेक्सन सेन्टरको सटरमा लुकाएर राखेको बहुमूल्य हिरा र सुन प्रहरीले बरामद गरेको छ । सूचनाका आधारमा डोटीका शंकर भुललाई नेपालगञ्जबाट पक्राउ गरेपछि उनले लुकाएर राखेको उक्त बहुमुल्य पत्थर धातु बरामद गर्न प्रहरी सफल