१ श्रावण २०८२, बिहीबार

Tag: cristiano ronaldo

क्रिस्टियानो रोनाल्डो बने विश्वप्रसिद्ध खेलाडी

एजेन्सी–पोर्चुगल तथा रियल मड्रिडका स्टार क्रिस्टियानो रोनाल्डो विश्वका प्रसिद्ध खेलाडी बनेका छन्। खेल वेबसाइट इसपिएनले विभिन्न खेलको १०० जना खेलाडीहरुलाई लिएर गरेको सर्वेक्षणमा रोनाल्डो शीर्ष स्थानमा रहेका छन्। दोस्रो नम्बरमा अमेरिकी बास्केटबल खेलाडी लेब्रोन जेम्स परेका छन् भने रोनाल्डोका चिरप्रतिद्वन्द्वी