४ मंसिर २०८३, शुक्रबार

Tag: ३४ सदस्यीय टोली

प्रधानमन्त्री बालेनको नेतृत्वमा ३४ सदस्यीय टोली भारत जाने

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को नेतृत्वमा ३४ सदस्यीय नेपाली प्रतिनिधिमण्डल भारत भ्रमणमा जाने भएको छ । परराष्ट्र मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र सचिव अमृतबहादुर राईले प्रधानमन्त्रीको भ्रमण टोलीमा ३४ जना सदस्य रहने जानकारी दिएका हुन् । प्रधानमन्त्री शाहसहितको