प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित
काठमाडौं । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । विपक्षी दलहरूको अवरोधपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको हो । प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिको विरोध गर्दै प्रतिपक्षले अवरोध गरेपछि बैठक स्थगित भएको हो । नेपालले पनि भारतको