१३ घरमा आगलागी, करिब २६ लाख बराबरको क्षति
सर्लाही । सर्लाहीमा आगलागी हुँदा १३ घर जलेर नष्ट भएका छन् । प्रहरीका अनुसार धनकौल गाउँपालिका–५ हरकठवास्थित दलित बस्तीमा शनिवार साँझ आगलागी हुँदा करिब २६ लाख बराबरको क्षति भएको छ । प्रहरी अनुसार आगलागीमा घरभित्र राखिएको ग्यास सिलिण्डर पड्किँदा स्थानीयवासी