८ बैशाख २०८१, शनिबार

Tag: ह्योल्मो संस्कृति

हेलम्बुमा ह्योल्मो संस्कृति झल्कने घर

२२ माघ, मेलम्ची । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ तेम्बाथानमा ह्योल्मो मौलिक संस्कृति झल्कने ४० घरधुरीको एकीकृत बस्ती निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । विसं २०७२ को भूकम्पबाट प्रभावित स्थानीयवासीको ह्योल्मो संस्कृति झल्किने झ्यालको प्रयोग गरी बनिरहेका ४० मध्ये २३ घरको