२७ फाल्गुन २०८१, मंगलबार

Tag: हिमपातको सम्भावना

देशको केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशको अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन-चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको