१९ बैशाख २०८१, बुधबार

Tag: स्मार्ट

‘स्मार्ट’ चालक अनुमतिपत्र चार महिनामा छापिसकिने

सञ्चिता घिमिरे, काठमाडौँ, १७ माघ । यातायात व्यवस्था विभागले अहिले छाप्न बाँकी ‘स्मार्ट’ चालक अनुमतिपत्र आगामी चार महिनामा सम्पन्न गर्ने लक्ष्य लिएको छ । ठूलो क्षमताको उपकरण (मास प्रिन्टर) सञ्चालनमा आएसँगै अहिले विभागमा रहेका अनुमतिपत्र चार महिनामा छापिसकिने र अबका