स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनले चुनावी तालमेल गर्ने बिडारीको घोषणा
काठमाडौं । माओवादी केन्द्रका नेता रामनारायण बिडारीले आगामी स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनले चुनावी तालमेल गर्ने स्पष्ट पारेका छन् । नेता बिडारीले सरकारले संविधाअनुसार निर्वाचन हुने पनि विश्वास दिलाएका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै