३ फाल्गुन २०८२, आइतबार

Tag: स्थानीय तह

एमाले केन्द्रीय कमिटी बैठक : स्थानीय तहको उम्मेदवार हुन ६ मापदण्ड तय

काठमाडौं । एमालेले स्थानीय तहको उम्मेदवार चयनका लागि प्रारम्भिक रुपमा ६ वटा मापदण्ड तय गरेको छ । कार्की ब्यांक्वेट काठमाडौंमा जारी केन्द्रीय कमिटी दोस्रो दिनको बैठकमा उम्मेदवार सिफारिस र चयनका बारेमा ६ वटा प्रारम्भिक मापदण्ड तय गर्दै एमालेमा छलफल सुरु