२ फाल्गुन २०८२, शनिबार

Tag: स्थानीय तह

काभ्रेका सबै स्थानीय तहमा फैलियो ‘लम्पी स्किन’

काभ्रे । काभ्रे जिल्लाको करिब ३५ हजार पशुमा ‘लम्पी स्किन’ रोगको सङ्क्रमण देखिएको छ । गत वैशाख पहिलो साता धुलिखेल नगरस्थित रविगाउँको पशुमा देखिएको सो रोग सङ्क्रमण हालसम्म काभ्रेपलाञ्चोकको १३ वटै स्थानीय तहमा फैलिसकेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ