१८ माघ, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा राजपत्र अनङ्कित प्रथम तथा द्वितीय श्रेणीका कर्मचारीको ३० कार्यदिने सेवाकालीन तालीम बिहीबारबाट शुरु भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय कर्मचारी प्रतिष्ठान प्रशिक्षण काठमाडौँद्वारा आयोजित ‘कार्यालय व्यवस्थापन तथा सचिवालय