२ असार २०८३, मंगलबार

Tag: सेफ थुनामुक्त

सेफ सन्तोष साह भए रिहा

काठमाडौं । सेफ सन्तोष साह रिहा भएका छन् । ठगी मुद्दामा पक्राउ परेका सेफ साह सोमबार रिहा भएका हुन् । व्यवसायी शकुन्तला अधिकारी थापाले दिएको उजुरीका आधारमा साह जेठ ३० गते पक्राउ परेका थिए । थापाले दिएको चेक अनादरसम्बन्धी उजुरीमा