भीमदत्तनगर, ९ असार । सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी कोरोना संक्रमण युवामा देखिएको छ । कुल संक्रमितमध्ये ६८.५२ प्रतिशत युवा रहेका छन् । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशको नौ वटै जिल्लामा गरी सोमबारसम्म एक हजार १४४ जनामा कोरोना सङ्क्रमण पुष्टि