धनगढी, असार २१ । सुदूरपश्चिम प्रदेशमा आज थप ८५ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । योसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ३६७८ पुगेको छ । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितमध्ये ८ जनाको मृत्यु भईसकेको छ । स्वास्थ्य तथा जनसङख्या