११ बैशाख २०८३, शुक्रबार

Tag: सीमा प्रशासन

कार्यालय सहयोगीका भरमा सीमा प्रशासन

२० माघ, पाँचथर । उत्तर–पूर्वी क्षेत्र च्याङथापुमा रहेको सीमा प्रशासन कार्यालय वर्षौंदेखि कार्यालय सहयोगिको भरमा चलेको छ । नेपाल–सिक्किम सीमा नाका च्याङ्थापुमा रहेको उक्त कार्यालय वषौंदेखि कार्यालय सहयोगीले मात्र हेर्दै आएका छन् । अधिकृत, नायब सुब्बा, कम्प्युटर अपरेटर, सहायक लेखापाल,